किरकिर
स्वरूप
किरकिर
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ किर्+अ (बि॰)] मसिना ढुङ्गा, बालुवा आदि वस्तु खानामा मिसिएर दाँतमा लाग्ने गरी; कुनै कडा वस्तुसँग रगडिँदा आवाज आउने किसिमले । > किरकिरी— क्रि॰ वि॰ १. मसिनो ढुङ्गा, बालुवा आदि आँखामा बिझाउने वा दाँतमा लाग्ने गरी । ना॰ २. तरकारी, खाना आदिमा मिसिएका ससाना गेगर वा बालुवा । किरकिरे— ना॰ भाँचिएको हाडको टुप्पा घोटिँदा आउने आवाज ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: