सामग्रीमा जानुहोस्

कित्ता

Wiktionaryबाट

कित्ता

नाम

ना॰ [अ॰ कितो १. श्रेणी; तह; कक्षा; दर्जा; ओहदा । २. टुक्रा; खण्ड । ३. थान; गोटा । ४. किसिम; जात; वर्ग; जाति । — काट— ना॰ कुनै कित्ताको जग्गामध्येबाट बेचबिखन गर्दा वा भाग छुट्याउँदा नापी अड्डाले लिखत तथा नापनक्साअनुसार पहिलेको कित्ता फोरी छुट्टाछुट्टै कित्ता कायम गरिदिने कामग् कित्ताफोड । — फोड— ना॰ कित्ताकाट ।

  1. अङ्ग्रेजी: