किट्–नु१
स्वरूप
किट्–नु१
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [किटकिट+नु] रिस, आवेग वा तीव्र असन्तोषका भावनाले तलमाथिका दाँत रगड्नु; दाँत रगडेर किर्र–किर्र आवाज निकाल्नु । (उदा॰–रिसको झोकमा हरिले दाँत किट्यो॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: