किटाणु

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

रोग फैलाउने सूक्ष्म जीव

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. हातमा नदेखिने साना किटाणुहरू हुन्छन्, त्यसैले खानुअघि हात धुनुपर्छ।