किञ्चित्
स्वरूप
किञ्चित्
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. थोरै; अल्पशः अलिकति; इषत्; केही; मनाक् । क्रि॰ वि॰ २. अलिकति पनि; थोरै पनि; केही पनि ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: