किच्–नु

Wiktionaryबाट

किच्–नु

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

सकर्मक क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

स॰ क्रि॰ [प्रा॰ किच्चन्त+नु] १. कुनै वस्तुलाई गहु्रँगो पदार्थले थिच्नु; थ्याच्च पार्नु; मिच्नु । २. दमन गर्नु; दबाउनु; जित्नु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: