सामग्रीमा जानुहोस्

किच्च

Wiktionaryबाट

किच्च

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

क्रियाविशेषण

अर्थ

[सम्पादन]

क्रि॰ वि॰ [अ॰ मू॰ किच्+च] कुनै कारणले वा स्वभावैले थोरै हाँस्ने गरी; मुस्कुराउने किसिमले । > किच्चक— वि॰ कुनै कारण वा प्रयोजनविना नै किच्च–किच्च हाँसिरहने ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: with a short smile