किचकिच
स्वरूप
किचकिच
क्रियाविशेषण
ना॰ [अ॰ मू॰ किच्+अ (बि॰)] १. झर्को लाग्ने गरी कुरा गर्ने स्वभाव; दिक्क लाग्ने गरी गरिएको कुनै कुरा; कचकच; गनगन । क्रि॰ वि॰ २. झर्को लाग्ने गरी; सताउने किसिमले ।
"https://ne.wiktionary.org/w/index.php?title=किचकिच&oldid=80650" बाट अनुप्रेषित