किचकाच
स्वरूप
किचकाच
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ किच्+अ (बि॰)] सग्लो वस्तुलाई किचिमिची पारेर बिगार्ने काम; किच्ने र थिच्ने काम; किचमिच; थिचथाच ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: