किंवा
स्वरूप
किंवा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]संयोजक
अर्थ
[सम्पादन गर्नुहोस्]संयो॰ [सं॰] दुई वा दुईभन्दा वढी शब्द, पदावली वा वाक्यांशलाई जोडी कुनै एकलाई बुझाउन वैकल्पिक रूपमा प्रयुक्त हुने अव्यय; वा; अथवा । (उदा॰— ज्ञान–विज्ञानका क्षेत्रमा साहित्य किंवा दर्शनको ठूलो महत्त्व छ ।)
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: