सामग्रीमा जानुहोस्

किंवदन्ती

Wiktionaryबाट

नाम

कुनै वस्तुगत तथ्य, प्रमाण र आधार नभएको पूर्वकालदेखि सुनिदै आएको कुनै घटना, विषय आदिका बारेको भनाइ

१. मल्लकालमा राजाले दिनहुं तलेजू भवानीको दर्शन पाउँथे भन्ने किंवदन्ती छ।

  1. अंग्रेजी: Myths