कि

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

संयोजक

अर्थ[सम्पादन]

दुइ वाक्यलाई जोड्ने शव्द; प्रश्न गर्दा प्रयोग हुने शव्द ।

प्रयोग[सम्पादन]

१. तिमी बजार जाने कि घर जाने? २. तिमी पनि खेल्छौ कि?

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: A conjunction
"https://ne.wiktionary.org/w/index.php?title=कि&oldid=41138" बाट निकालिएको