काहिंलो

Wiktionaryबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

जन्मेको चौथो; साहिंलाको भाइ

उदाहरण[सम्पादन गर्नुहोस्]

जेठो, माहिलो, साहिलो काहिंलाका दजुहरु हुन्।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी: