सामग्रीमा जानुहोस्

काष्ठा

Wiktionaryबाट

काष्ठा

नाम

ना॰ [सं॰] १. पूर्व, पश्चिम आदि दिशा । २. अन्तिम सीमा वा हद (पराकाष्ठा) । ३. अन्तरिक्षमा बादल र वायुको मार्ग । ४. अठार पलाको समयको माप । ५. आठ माना । ६. एक विघाको १/२० भाग अर्थात् एक कट्ठा ।

  1. अङ्ग्रेजी: