काष्ठ
स्वरूप
काष्ठ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. काठ । २. दाउरा; इन्धन । — कला— ना॰ काठका कलात्मक वस्तु, मूर्ति, सजावटका सामान आदि बनाउने काम वा सीप । — कुट्ट/कूट— ना॰ लाहाँचे चरो; काठफोरुवा चरो । — पत्र— ना॰ १. काठको फल्याक; कठपत्र । २. अभिलेखका रूपमा रहेको काठको पातो । — पुत्तलिका— ना॰ १. कठपुतली; काठको प्रतिमा । २. घट्टको सोलीबाट दाना खसाल्नका लागि सोलीको डुँडमा बाँधिएको काठको ठेउको वा पुतली । — मण्डप— ना॰ १. काठको मण्डप । २. हनुमान्ढोकानेर अशोकविनायकको सामुन्ने स्थित एउटै रूखका काठबाट तयार पिारएको भनिने प्रसिद्ध घर । ३. काठमाडौँ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: