कावा
स्वरूप
कावा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [फा॰] १. वृत्ताकार मार्गमा हिँड्ने वा उड्ने कार्य; गोलाकार वृत्तको हिँडाइ वा उडान; चक्कर खाने काम । २. घोडालाई सधाउन वा रफत गराउन वृत्तमा दौडाउने काम ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: lounging of a horse