सामग्रीमा जानुहोस्

कालिमा

Wiktionaryबाट

कालिमा

नाम

ना॰ [सं॰] १. कालो हुनाको भाव वा स्थिति; कालोपन । २. कलङ्क; दाग; दोष । ३. लाञ्छना; अपवाद ।

  1. अङ्ग्रेजी: