कालिका
स्वरूप
कालिका
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. दैत्यको संहार गर्न अवतरित भएकी प्रसिद्ध देवी; महाकाली; दुर्गा; चण्डिका; काली । ~ पुराण— ना॰ कालिकादेवीको माहात्म्य वर्णन गरिएको एक उपपुराण ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: