कालान्तर
स्वरूप
कालान्तर
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. समयको फेरो; समयान्तर; अर्को समय; धेरै पछिको समय । २. मौका परेको कुनै बेला । ~ विष— ना॰ मुसा, कुकुर आदिले टोकेको धेरै दिनपछि लाग्ने विष; मन्दविष ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: