सामग्रीमा जानुहोस्

कार्यान्वित

Wiktionaryबाट

कार्यान्वित

नाम

वि॰ [सं॰] कार्यरूपमा ल्याइएको वा व्यवहारमा प्रयोग गरिएको; काम भएको । > कार्यान्विति— ना॰ १. कार्यान्वित हुने क्रिया वा अवस्था । २. नाटक, उपन्यास, काव्य, कथा आदिमा सुरुदेखि अन्तसम्म एउटै मूल कथा हुनुपर्छ भन्ने मान्यता ।

  1. अङ्ग्रेजी: