कार्यान्वयन

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

कुनै कुरालाई व्यवहारमा ल्याउने काम; कार्यमा ल्याउने काम

उदाहरण[सम्पादन गर्नुहोस्]

१. उपभोक्ता संरक्षण कानुन त हामीले बनायौं तर त्यो कार्यान्वयनमा आउनै सकेन।

२. दुर्गम क्षेत्रको विकासका लागि विशेष कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिनेछ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी: Implement