सामग्रीमा जानुहोस्

कार्यकारी

Wiktionaryबाट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

पद वर्ग

[सम्पादन]

विशेषण

अर्थ

[सम्पादन]

कुनै पनि संघ, संस्थाको गतिविधि एवम् कामकारबाही संचालन गर्न अधिकारप्राप्त गरेको

उदाहरण

[सम्पादन]

१. लेखक मध्यमाञ्चल ग्रामीण विकास बैंकका कार्यकारी निर्देशक हुन् ।

२. वर्तमान कार्यकारी प्रमुखको सक्रियतामा २०६० मा साझा पुनः सञ्चालनमा आयो ।

अनुवाद

[सम्पादन]
  1. अंग्रेजी: Executive