सामग्रीमा जानुहोस्

कार्बन

Wiktionaryबाट

कार्बन

नाम

ना॰ [अङ्॰] कोइला, अङ्गार आदिमा विद्यमान रहने एक रासायनिक तत्त्व (हीरा र सिसालाई विशुद्ध कार्बन मानिन्छ॰; प्राङ्गार । ~ पेपर— ना॰ टङ्कन आदिमा प्रतिलिपि निकाल्न कागतको बीचमा हाली प्रयोग गरिने एकापट्टि कार्बन लगाइएको पातलो पत्र वा कागत; प्राङ्गारपत्र ।

  1. अङ्ग्रेजी: