कार्तवीर्य
स्वरूप
कार्तवीर्य
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] कृतवीर्यका छोरा तथा रावणका समकालीन हैहय देशका राजा; दस हजार यज्ञ गर्ने, दीर्घजीवी र तन्त्रशास्त्रका आचार्यका रूपमा प्रख्यात तिनै व्यक्ति; सहस्रार्जुन ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: