कार्ड
स्वरूप
कार्ड
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अङ्॰] कुनै पर्व, उत्सव वा विवाह आदिका निमन्त्रणा छापिने वा अन्य विशेष लेखपढ आदिमा प्रयोग गरिने आयताकार, बाक्लो र दह्रो कागजको टुक्रा; पत्र । (निमन्त्रणाकार्ड, पोस्टकार्ड, पुस्तक–लेनदेनकार्ड इ॰) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: