कारबाही

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

सङ्खेय नाम

अर्थ[सम्पादन गर्नुहोस्]

प्रचलित नियम कानुन विपरित काम गरे वापत दिइने सजाय

उदाहरण[सम्पादन गर्नुहोस्]

१. यस्तो अपराध गर्नेलाई कारबाही किन हुँदैन ?

२. पक्राउ परेका भ्रष्ट कर्मचारीमाथि कानुनी कारबाहीको निम्ति अदालत पेश गरिएको थियो।

३. अनियमित धन्दा गरेको अभियोगमा ती दुई जुत्ता कम्पनीमाथि कानुनी कारबाही हुने भएको छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: Punishment