सामग्रीमा जानुहोस्

कारखाना

Wiktionaryबाट

सङ्खेय नाम

कच्चा पदार्थलाई प्रशोधन गरी उपभोग्य सामग्री उत्पादन गर्ने ठाउँ

१. मलाई बुटवल धागो कारखानामा काम गर्न पठाइयो।

  1. अंग्रेजी: Factory, Industry