कायम

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

पहिलेको जस्तो; जँहाको तँही रहेको; यथावत

उदाहरण[सम्पादन गर्नुहोस्]

१. समग्रतामा पार्टीप्रति आम कार्यकर्ताको विश्वास र आस्था कायम छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: