काम्य
स्वरूप
काम्य
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. कामना गरिएको; इच्छ्याइएको; अभिलषित । २. इच्छानुसार हुने; ऐच्छिक । ३. कुनै विशेष उद्देश्यबारा गरिएको । ४. सुन्दर; मनोहर; राम्रो । ~ कर्म— ना॰ कामना–प्राप्तिका लागि वा भावी फलका आशाले गरिएको कार्य; खास उद्देश्यबारा प्रेरित भएर गरिएको धर्मानुष्ठान । ~ वृषोत्सर्ग— ना॰ सन्तान नहुनेले जीवित अवस्थामा पारलौकिक सुधारका लागि गरिने वृषोत्सर्ग ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: