सामग्रीमा जानुहोस्

कामयाब

Wiktionaryबाट

कामयाब

नाम

वि॰ [फा॰] १. सफलता प्राप्त भएको; सफल । २. इच्छा वा मनोरथ पूर्ण भएको । > कामयाबी— ना॰ इच्छा; मनोरथ आदिको पूर्णता; उद्देश्यको सिद्धि; सफलता ।

  1. अङ्ग्रेजी: