कामदार
स्वरूप
कामदार
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [काम+दार] १. काम गर्ने व्यक्ति; कर्मचारी । २. पारिश्रमिक, ज्याला वा मजुरी लिएर काम सघाइदिने व्यक्ति; खेताला; कुल्ली; श्रमिक । वि॰ ३. पारिश्रमिक नलिईकन सघाउपघाउमा लाग्ने व्यक्ति; सहयोगी । > कामदारी— वि॰ १. काम गर्ने; कामदार; ज्यालादारी । ना॰ २. कामदारबारा काम गर्ने–गराउने प्रथा । ३. कामदारको दायित्व वा पद ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: agent; labourer; worker