कामकाज

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

घर, कार्यालय आदि कुनै ठाँउमा गर्नु पर्ने काम, धन्दा, इलम आदि

उदाहरण[सम्पादन गर्नुहोस्]

१. फुपूको घरको कामकाज कष्टप्रद थियो।

२. श्रीमतीले घरको सबै कामकाज हेर्नुहुन्छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: work