काभ्रो

Wiktionaryबाट

काभ्रो

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

अकर्मक क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ १. लाम्चा पात हुने, सेतो वा हरियो फूल फुल्ने, सेता बाटुला फल लाग्ने हाँगाभरि पातले झ्याम्मिएको एक वृक्ष । २. अमिलो खालको तरकारी र अचार बनाएर खाइने तथा आयुर्वेदमा ठन्डा गुण हुने र रक्तदोष, मूर्च्छा, रिँगटा आदिमा फाइदा गर्ने भनी बताइएको त्यसकै फूल वा कोसा; काब्रो । काम्—नु— अ॰ क्रि॰ [सं॰ कम्प्+नु] डर, अत्यास आदिले जीउ थरथर हल्लनु; कम्प छुट्नु; डगमगाउनु; कम्पित हुनु; थरथराउनु; डग्नु; थर्र हुनु; काँप्नु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: