कापी

Wiktionaryबाट

कापी

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [अङ्॰ कपी] १. धर्को भएको वा नभएको लेख्नका निम्ति प्रयोग हुने खाली कागतको पुस्तिका । २. पुस्तक, चित्र आदिको प्रति वा सङ्ख्या । ३. प्रतिलिपि; सरौट; नक्कल । ४. छाप्ने–छापिने आदि कामका निम्ति दिइने हस्तलेख । ~ राइट— ना॰ लेखक, सङ्गीतकार वा कलाकारलाई कानुनले दिएको त्यो अधिकार जसअनुसार साहित्य, सङ्गीत वा कलाविषयक कुनै पनि कृति वा कार्यको प्रकाशन, उत्पादन र बिक्रीमा खास अवधिसम्मका लागि कानुनी सुरक्षा प्रदान गरिएको हुन्छ; लेखकाधिकार; स्वत्वाधिकार; प्रतिलिप्यधिकार; सर्वाधिकार । यसको अन्तर्राष्ट्रिय चिह्न यस्तो (  ) हुन्छ ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: