कापि–नु
अकर्मक क्रिया
अ॰ क्रि॰ [काप्+इ+नु] १. कापमा पर्नु; चेपिनु; च्याप्टिनु । २. दुई वस्तु वा समस्याका बीचमा अल्झिनु ।