कानेखुसी

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

अरूले सुन्न नसकून् भनी एकआपसमा एकदम नजिकै रहेर कानैमा खुसखुस गरिने कुराकानी

उदाहरण[सम्पादन गर्नुहोस्]

उनका साथीहरू एकआपसमा कानेखुसी गर्दै थिए।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: whispering