कादम्बरी
स्वरूप
कादम्बरी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]
अर्थ
[सम्पादन गर्नुहोस्][सं॰] १. कदम्बका फूलबाट बनाइएको रक्सी; उखुको मदिरा । २. हात्तीको गण्डस्थलबाट बहने मद । ३. सरस्वतीको एक उपाधि । ४. पोथी कोइली । ५. बाणभट्टरचित एक गद्यकाव्य ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: