काती
स्वरूप
काती
नाम
ना॰ [सं॰ कातैले १. पिनासमेत मिसिएर थिग्रिएको तेलको लेदो; थिग्रेनी । २. टुकी आदि बाल्दा डढेर रहेको सलेदो वा फित्ताको कालो सिट्ठी; थुर । वि॰ ३. औधी मैलो; साह्रै मैलो ।
"https://ne.wiktionary.org/w/index.php?title=काती&oldid=47469" बाट अनुप्रेषित