काण्ड

Wiktionaryबाट

काण्ड

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. कुनै वस्तुको खण्ड वा भाग । २. रूखको हाँगो; डाली; शाखा; आँख्लो । ३. पुस्तक आदिका कुनै अध्याय वा प्रकरण । ४. अप्रिय तथा नराम्रो घटना (लाइब्रेरी काण्ड, हत्याकाण्ड इ॰); अशान्तिको स्थिति । ५. कुनै कुराको हद वा सीमा (काण्ड पुग्नु, काण्ड पुथ्याउनु इ॰) । ६. धनुका बीचको मोटो भाग; बाण; तीर ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: