काठमाडौँ
स्वरूप
काठमाडौँ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ काष्ठमण्डपे १. नेपालको राजधानी सहर; कान्तिपुर; कान्तिपुरी । २. मल्लकालका उपत्यकाका तीन राज्यमध्ये एकको राजधानी । — ले/ली— वि॰ काठमाडौंँको निवासी; काठमाडौँको रैथाने ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: