काट्–नु

Wiktionaryबाट

काट्–नु

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

सकर्मक क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

स॰ क्रि॰ [सं॰ कर्तने १. कुनै वस्तुलाई हतियारले हान्नु । २. टुक्रा पार्नु; छिन्ने गराउनु । ३. अक्षर केर्नु वा मेट्नु । ४. रेल, मोटर आदिको टिकट किन्नु । ५. बिल, चेक, पुर्जी आदि लेखी जारी गर्नु । ६. समय बिताउनु । ७. उल्लङ्घन गर्नु; नाघ्नु । ८. अर्काले बोलेको कुरा नटुङ्गिँदै बीचैमा बोल्नु । (. हिसाब आदि कट्टी गर्नु । १०. कुनै आज्ञा, आदेश, तर्क आदिलाई रद्दी पार्नु वा तिनको खण्डन गर्नु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: