काटे
क्रियाविशेषण
क्रि॰ वि॰ [काट्+ए] काट्ता पनि; पटक्क; ठ्याम्म । ~ नमिल्ने– वि॰ पटक्क नमिल्ने; ठ्याम्म नहुने ।