काट

Wiktionaryबाट

काट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰ कर्त्ते काट्ने काम; कटाइ (काटछाँट, मारकाट इ॰) । — कुट— ना॰ १. कुनै वस्तुलाई काटेर वा फोरेर ससाना टुक्रा पार्ने काम । २. भाषाका अशुद्ध रूप र अनावश्यक अंशलाई हटाएर परिष्कृत रूप दिने कार्य । — छाँट— ना॰ काट्ने र छाँट्ने काम; काटकुट । — मार— ना॰ १. काटोछिनु; लडाईँ । २. देवस्थल आदिमा बलि वा भोग दिने कार्य; काट्ने र मार्ने काम; हिंसा ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=काट&oldid=47445" बाट अनुप्रेषित