सामग्रीमा जानुहोस्

कागजी

Wiktionaryबाट

कागजी

नाम

वि॰ [कागज+ई] १. कागजसम्बन्धी; कागजमा आधारित । २. कागजको जस्तै पातलो खोस्टा वा बोक्रा हुने (फलफूल आदि) । ३. व्यवहारमा आउन कठिन भई सिद्धान्तमा मात्र आधारित (कागजी योजना, कागजी कार्यक्रम इ॰) । ~ पाट— ना॰ नेपाली कागज बनाउने एक कच्चा पदार्थ । ~ बदाम— ना॰ लाम्चा पात, ससाना राता फूल र लाम्चो आकारको फल फल्ने एक रूख वा त्यसैको फल ।

  1. अङ्ग्रेजी: