कागजपत्र
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]कुनै विषयबारे लेखिएका कागतहरू; कागजात
उदाहरण
[सम्पादन गर्नुहोस्]१. त्यस सम्बन्धी सबै कागजपत्र हामीसँग छन्।
२. श्रीमानले भीसाका लागि आवश्यक कागजपत्र पठाइदिएका छन्।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: documents