काख
काख
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [प्रा॰ कक्ख > सं॰ कक्षे बसेका अवस्थामा मानिसको कम्मरदेखि घुँडासम्मको अग्रभाग; पलेँटीको माथिल्लो भाग; अङ्क । –को बालो— ना॰ चिचिलो बालक; साह्रै सानो नानी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: