सामग्रीमा जानुहोस्

काका

Wiktionaryबाट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

बाबुको भाइ

लिङ्ग

[सम्पादन]

पुंलिङ्ग [ स्त्रीलिङ्ग: काकी]

उदाहरण

[सम्पादन]

काकालाई मेरो बुबाले भाइ भन्नुहुन्छ ।

अनुवाद

[सम्पादन]
  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी:Uncle; Father's younger brother