काई
स्वरूप
काई
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ १. सिमसार वा रूखमा उम्रने हरियो मसिनु झ्याउ; पानीझ्याउ । २. दाँत वा जिब्रामा लाग्ने सेतो गनाउने लेउ; कस । ३. बिरामी पर्दा हत्केला, पैताला, नब आदिमा देखा पर्ने कालो मयल । ४. सफा नगर्दा लिङ्ग वा योनिमा जम्ने मयल । ५. ढुङ्गा, माटो आदिमा लाग्ने चिप्लो वस्तु; लेउ । ६. काठ, धातु आदिका भाँडाभित्र जम्ने मयल; काउली ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: