कांस्य
स्वरूप
कांस्य
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १ तामा र राबको मिश्रणबाट बन्ने, सेतो चहक हुने र ठक्कर लाग्दा पट्ट फुट्ने स्वभावको धातु; काँसो, चरेस । वि॰ २. काँसाको; चरेसबाट बनेको । — कार— ना॰ काँसो वा चरेसको भाँडा बनाउने काम गर्ने एक जाति; नेवार– जातिको एक थर; कंसाकार । — ताल— ना॰ काँसो धातुबाट बनेको दुई हातमा अल्झाई परस्पर रगडेर बजाइने बाजा; मुजुरा; झ्याली । २. मुजुरा वा झ्याली बजाउँदा सुनिने ध्वनि– तरङ्ग । ~ युग— ना॰ काँसाको हतिरयारबारा युद्ध गर्ने युग; पुरातत्त्व–विज्ञानअनुसार पाषाणयुग र लौहयुगका बीचको समयावधि ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: