काँचुली
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]असङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]शरीरबाट अलग भएर फेरिन सक्ने बाहिरी पातलो छाला वा पत्र
उदाहरण
[सम्पादन गर्नुहोस्]१. रविको हातमा साँपको एउटा काँचुली झुन्डिरहेको थियो ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Skin